रास्वपा केन्द्रीय समिति बैठक आज बस्दै



काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक बिहीबार बस्दैछ।आज बस्ने सचिवालय बैठकमा मूलतः दुई विषयाा छलफल हुने रास्वपाले बताएको छ।

बैठक बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्दैछ।
प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा समसामयिक पार्टी र राजनीतिक गतिविधिबारे छलफल हुनेछ।

त्यस्तै कात्तिक १७ गते हुन लागेको रूपन्देही क्षेत्र नम्बर ३ उपनिर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ।

प्रतिक्रिया दिनुहोस्