हिमालयन ट्रस्टले गर्यो स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री सहयोग
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु । हिमालयन ट्रष्ट नेपालले नेचासल्यानको प्राथमिक स्वास्थ्य केन्द्र सल्यानलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष धनजन राईको उपस्थितिमा गत मंगलबार औषधीसहित २ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री प्रदान गरिएको हिमालयन ट्रष्ट नेपालले जनाएको छ ।

स्वास्थ्य केन्द्रसँगको वार्षिक सम्झौता अनुसार स्थानीय अस्पतालमा सरकारले दिने बाहेकका स्वास्थ्य सामग्री प्रदान गरेको हिमालयन ट्रष्ट नेपालका जिल्ला संयोजक नवबहादुर भूजेलले जानकारी दिनुभयो ।
यी हुन् ट्रष्टले सहयोग गरेका स्वास्थ्य सामाग्री 

