नेपाली सेनाद्वारा एक बर्षमा हेलिकप्टरमार्फत १५४ सुत्केरीको उद्दार
केदार बस्नेत,काठमाडौँ । नेपाली सेनाले आर्थिक वर्ष २०८०–०८१ मा हेलिकप्टरमार्फत १५४ जना सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत १५४ सुत्केरी महिलाहरुलाई उडान मार्फत उद्धार गरिएको नेपाली सेनाले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ ।

२०८० साउन भन्दा पछि उद्धार कार्यमा भएका उडानमध्ये ९० प्रतिशत गैरसैनिक उद्धार गर्न उडान हुने गरेको सेनाले जनाएको छ।(फाईल तस्वीर)