भुकम्पले काठमाडौ हल्लायो, भत्तपुर केन्दविन्दु



काठमाडौं ८ जेठ । बिहिबार विहान काठमाडौ उपत्यकामा भुकम्पको धक्का महसुस गरिएको छ । विहान ८ बजेर १४ मिनेटमा भक्तपुरको अनन्तलिंगेश्वर केन्द्र बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान ३.४ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रतिक्रिया दिनुहोस्