भारतका विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार
काठमाडौं,१२ फागुन । भारतको विभिन्न राज्यबाट पाँच नेपालीहरुको उद्धार गरिएको छ । प्राप्त जानकारी अनुसार इन्डियाको विभिन्न स्थानबाट पाँच नेपालीको दिल्ली पुलिस नेपाली राजजदुतावस र KIN India ले उद्धार गरेर नेपाल फिर्ती गराइको छ । उद्धार गरिएका ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहिको रोवरमा परिवारलाई जिम्मा लगाइएको छ । मानव बेचविखन अनुसन्धान ब्यूरोको जानकारी तथा समन्वय […]










