गायक खेम सेन्चुरी र गायिका सपना रोकाको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक (भिडियो सहित )
काठमाडौं,२६ चैत । लोकप्रिय गायक खेम सेन्चुरी र गायिका सपना रोकाको सुमधुर स्वरमा सजिएको नयाँ गीत ‘कति राम्री’ सार्वजनिक भएको छ। उक्त गीत सपना रोकाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतमा रमेश परियारको शब्द तथा नविन परियारको संगीत रहेको छ। संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ एचबिएन किस्मतले गरेका छन् भने रेकर्डिङ रूपमा राज खड्काले […]










