हाजिरी जमानीमा थुनामुक्त भए ओली-लेखक
काठमाडौं,२६ चैत । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक बिहीबार (चैत २६) हाजिरी जमानीमा थुनामुक्त भएका छन् । उनीहरू पक्राउ परेको १३औँ दिनमा थुनामुक्त भएका हुन् । ओली भक्तपुरको गुन्डुबाट र लेखक कटुन्जेबाट चैत १४ (शनिबार) बिहान पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर ललितपुर र उपत्यका अपराध अनुसन्धान […]










