आयो निर्देशक सुब्बाको ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो
काठमाडौं,८ फागुन । जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर […]










