पुर्वप्रधानमन्त्री ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलतापूर्वक सम्पन्न
काठमाडौं,३० चैत । पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पूर्वक सम्पन्न भएको छ ।अब उनलाई अपरेशन थिएटर (ओटी) बाट वार्डबाट आइसियुमा सार्ने तयारी भइरहेको त्रिवि शिक्षण अस्पतालका सूचना अधिकारी काली प्रसाद रोस्याराले बताए । उपचारमा संलग्न चिकित्सकले यसअघि नै शल्यक्रियाको मिति आजलाई तोकेका थिए । आज बिहान पूर्वतयारी अनुसार नै ओलीलाई अपरेसन थिएटरमा […]










