सरकारले सुरु गर्यो ‘शून्य बाँकी फाइल अभियान’
काठमाडाैं,३० चैत । सरकारले अनावश्यक रूपमा कार्यालयहरूमा फाइल थन्किने र काम ढिलो हुने समस्या अन्त्य गर्न आजदेखि विशेष अभियान सञ्चालन गरेको छ । सरकारले साेमबारदेखि एक हप्तासम्म ‘शून्य बाँकी फाइल अभियान’ सञ्चालन गरेको हो । कार्यालयमा दर्ता भएका, शुरुवाती टिप्पणी लगायत फाइल टेबलमा अनावश्यक रूपमा थन्काएर निर्णय प्रक्रियामा ढिलाइ हुने प्रवृत्ति रोक्न साेही अभियान शुरु […]










