१६ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड सम्पन्न,१२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान
काठमाडौं,२९ चैत । १६ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न भएको छ। विन्ध्यवासिनी फाउण्डेसनद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा शुक्रबार सांझ आयोजित कार्यक्रममा १२ विधामा अवार्ड र ५ विशिष्ट सम्मान प्रदान गर्दै नेपाली संगीत क्षेत्रका सर्जक तथा कलाकारको योगदानको कदर गरिएको छ। अवार्डतर्फ परेली गीतबाट शिव परियार सर्वोत्कृष्ट गायक घोषित भए भने के हेरेको टुलुटुलुबाट […]










