नेपाली सेनाको गौरव, राजनीतिक पूर्वाग्रह र वर्तमान सङ्कट
सिद्धार्थ गौतम (प्रेसिडेन्ट,नेपाल डेमोक्रेसी युनियन ) सेना दिवस: उत्सव, इतिहास र परम्परा सेना दिवस नेपाली सेनाको लागि मात्र उत्सव होइन, राष्ट्रिय गौरवको प्रतीक पनि हो। यो परम्परा तत्कालीन प्रधानसेनापति सच्चित शमशेर राणाको पालामा सुरु भएको थियो र महाशिवरात्रीको दिन मनाउने गरिन्छ। तर सेनाको जन्म इतिहास अझ गहिरो छ। विक्रम संवत् १८१९ असोज ५ गते पृथ्वीनारायण […]










