समाचार

पूर्वसभामुख महरासहित २८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, झण्डै आठ करोड बिगो दावी

काठमाडौँ,२६ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट इलेक्ट्रिक सिगरेट (भेप) भित्र अवैध सुन राखी सुन तस्करी गरेको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २८ जना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले महरासँगै विमानस्थल भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार प्रशासक अरुण पोखरेल, प्रमुख भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठ, प्रमुख भन्सार अधिकृत […]

अर्थ

देशको वास्तविक आर्थिक अवस्था चित्रण गर्न बैशाख २ गतेदेखि आर्थिक गणना गरिने

काठमाडौं,२५ चैत । यही वैशाख २ गतेदेखि असार ७ गतेसम्म राष्ट्रिय तथ्यांक कार्यालयले देशव्यापी रूपमा आर्थिक गणना गर्ने भएको छ । गणनाका लागि देशभर ३

बुवा छुटे,छोरालाई थपियो ५ दिनको म्याद

काठमाडौं,२२ चैत । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा राख्न प्रहरीले जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद लिएको छ। उनका बुवा शंकर

पोखरामा होटल व्यवसायी महासंघ नेपालको पाँचौँ महाधिवेशन हुने

काठमाडौं,चैत्र २२ । होटल व्यवसायी महासंघ नेपालले आफ्नो १३औँ वार्षिक साधारणसभा तथा पाँचौँ महाधिवेशन आगामी २०८२ चैत २७ र २८ गते गण्डकी प्रदेशको पोखरा महानगरपालिकामा

क्यान्सरबाट पीडित खत्रीलाई खोटाङ सेवा समाज काठमाडौंद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं,१७ फागुन । खोटाङ सेवा समाज काठमाडौंले एक विशेष कार्यक्रम आयोजना गरी मुखको क्यान्सरबाट पीडित खोटाङ जिल्ला बराहपोखरी जन्मेका हाल सुनसरीको राजाबासमा बसोबास गर्दै आउनुभएका

उम्मेदवारका परिवारको बैंक खातामा निर्बाचन आयोगको निगरानी

काठमाडाैँ,१५ फागुन । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवारका एकाघरका परिवारको बैंक खाता निगरानी सुरु गरेको छ । निर्वाचन सम्बन्धी सम्पूर्ण खर्च बैंकिङ्ग प्रणालीमार्फत

मनोरञ्जन
स्वास्थ्य
अन्तर्वार्ता
विश्व