केदार माबि विद्यार्थी सहायता कोषमा कांग्रेस नेता कार्कीको ६६ हजार बढी सहयोग
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुका नेता प्रकाशसिं कार्कीले नेचासल्यानस्थित केदार माबिद्वारा स्थापित विद्यार्थी सहायता कोषमा ६६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । विद्यालयद्वारा शनिबार आयोजित बृहत