तिङ्करको १ नम्बर सीमा स्तम्भमै ‘नवल खड्का’ को पुस्तक विमोचन
दार्चुला,२० असार । नेपालको उत्तर–पश्चिमी सीमास्थित दार्चुलाको तिङ्कर भञ्ज्याङ (५,२५८ मिटर) उचाइमा रहेको १ नम्बर जङ्गे सीमा स्तम्भमै राष्ट्रवादी चलचित्रका सर्जक, नायक, निर्माता तथा लेखक नवल खड्काको ‘नवल खड्का’ पुस्तक