अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँका व्यक्तिगत प्रवक्ताले जेष्ठ पुत्र डोनाल्ड ट्रम्प जुनियरलाई कोरोना सङ्क्रमण भएको शुक्रबार पुष्टि
अमेरिकी राष्ट्रपति तथा हालैको निर्वाचनमा पराजित डोनाल्ड ट्रम्पसहित परिवारका अधिकांशलाई कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पलाई गत अक्टोबरमा कोरोना लागेको थियो । आफूलाई कोरोना संक्रमणले नछुने बताउँदै आएका
बीबीसी । केन्यामा बच्चाहरु बिक्री गर्ने कालो बजारलाई निरन्तर आपूर्तिकै लागि अन्धाधुन्ध रुपमा बच्चा चोरी भइरहेको छ । अफ्रिका आई टिमले एक वर्षसम्म एक तस्करलाई पछ्याएर यो रिपोर्ट तयार गरेको हो
बर्लिन, मङ्सिर ४, जर्मनीमा कोभिड १९ का संक्रमितहरुको संख्या ८ लाख नाघेको बताइएको छ । यहाँ बुधबार मात्र १७,५८१ जना नयाँ संक्रमित थपिएका बताइएको छ । योसँगै यहाँ कोरोनाका संक्रमितहरुको
ताइवानको एफ–१६ युद्धक विमान उडेको केहीबेरमै बेपत्ता भएको बताएको छ । राडरको सम्पर्कमा उक्त विमान नभएको बताइएको छ। यहाँको रक्षा मन्त्रालयका अनुसार मंगलबार स्थानीय समयअनुसार साँझा ६ बजेर ७
काठमाडौँ। विश्वव्यापी महामारीविरुद्ध लड्न बन्ने खोपका लागि नेपालले ६० लाख डोजको प्रतिबद्धता पाएको छ। विश्वभर खतरनाक रोगविरुद्ध बालबालिकालाई खोप लगाउँने संस्था गाभी र खोप विकास, उत्पादन र विश्वव्यापी रूपमा समानुपातिक
जेनेभा, २ मंसिर । विश्वमा कोरोनाभाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने विश्व स्वास्थ्य संगठन प्रमुखले सोमबार बताएका छन् । महामारीले कैयौ महिनादेखि विश्वलाई प्रभावित
नयाँदिल्ली । नितिश कुमार सातौं पटक बिहारको मुख्यमन्त्री बनेका छन् । बिहारको विकासको शुत्रधारका रुपमा नितिश कुमारलाई लिइन्छ । उनले सोमबार राज्यपाल फागू चौहानसामू सपथ लिएका छन् । सत्ता साझेदारी
एजेन्सी। पछिल्लो समय पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आफ्नो पूर्वक्लब म्यान्चेस्टर युनाइटेड जाने तयारीमा रहेको बताइएको छ । एएस इङ्लिसका अनुसार प्रिमियर लिग क्लबले रोनाल्डोलाई अनुबन्ध गर्ने प्रयास गरेको हो
एजेन्सी। चर्चित बंगाली अभिनेता सौमित्र चटर्जीको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा आज निधन भएको हो । लामो समय यता बिरामी रहेका उनको अस्पतालमा उपचारका क्रममा निधन भएको