एजेन्सी । भारतको असममा भूकम्प गएको छ । बुधबार बिहान असमको तेजपुर केन्द्रबिन्दु बनाएर ६.४ रेक्टर स्केलको भूकम्प गएको हो । उत्तरी बंगाल र उत्तरपूर्वका
नयाँ दिल्ली, १४ वैशाख । देश यी दिनहरुमा लाइनमा उभिएको छ । कोरोनाको दोस्रो लहरले यस्तो हालत बनाइदिएको हो । रुघाखोकी, ज्वरो र चिसो भयो भने परीक्षणको लाइन । यदि
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी काकीको कोरोना संक्रमणका कारण निधन भएको छ । प्रधानमन्त्री मोदीकी काकी नर्मदाबेन मोदीको मंगलबार संक्रमणका कारण निधन भएको हो । नर्मदाबेन मोदीलाई कोरोना संक्रमण
भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को सट्टेबाजी गराउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट ११ जनालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले रातोपाटीलाई बताए ।
काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ जना कोरोना संक्रमित थपिएका छन् । कोरोना संक्रमणको दर दिन प्रतिदिन वृद्धि भईरहेको भारतमा पछिल्लो २४ घण्टामा दुई हजार
टोकियो । जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड-१९ भाइरसको महामारी तीव्ररुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्। प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी
इस्लामाबाद । पाकिस्तानस्थित परोपकारी संस्था अब्दुल सत्तर इदी फाउन्डेसनले भारतलाई कोरोना महामारी नियन्त्रण गर्न सहयोग प्रदान गरेको छ। यस संस्थाका प्रबन्ध ट्रस्टी फैसल इदीले ५० एम्बुलेन्स र आपतकालीन कर्मचारीहरूलाई भारत
अमेरिकाले रूसमाथि ‘साइबर हमला’ लगायत अन्य शत्रुतापूर्ण कार्यको आरोप लगाउँदै प्रतिबन्धको घोषणा गरेको छ। अमेरिकाले घोषणा गरेको प्रतिबन्धले रूसका दर्जनौं संस्था र अधिकारीहरूलाई निसानामा पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसको दोस्रो लहरका कारण जनजीवन प्रभावित बन्दै गएको छ। राज्यका केहि शहरमा लकडाउन गरिएको छ। एकैदिन लाखौं संक्रमित थपिँदै गएका छन्। कोरोना संक्रमित बढ्दै गएपछि
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई काेराेना संक्रमण भएको छ। उनले बुधबार सामाजिक सञ्जालमा आफूलाई काेराेना संक्रमण भएकाे जानकारी दिएका हुन्। ‘काेराेनाकाे लक्षण देखिएपछि परीक्षण गराएकाे थिए। रिपाेर्ट पाेजेटिभ आएकाे छ।