फिलिपिन्सले हटायो नेपालसहित १० एसियाली मुलुकबाट यात्रामा लगाएको प्रतिबन्ध
मनिला । अत्यधिक संक्रामक डेल्टा भेरियन्टका कारण कोभिड–१९ संक्रमण दरमा अझै उल्लेख्य नियन्त्रण नभए पनि खोपका कारण संक्रमणको भयावह नभएको निष्कर्षसाथ फिलिपिन्सले सेप्टेम्बर ६ देखि नेपाल, भारत, पाकिस्तानलगायतका १० एसियाली