कर्णाली प्रदेशका तीन मन्त्रीद्वारा राजीनामा, माओवादी सरकार अल्पमतमा
कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीले मंगलबार पदबाट राजीनामा दिएका छन्। अर्थ तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका