नेपाली कांग्रेस : प्रदेश २ मा पनि देउवा समूहकै बर्चस्व
काठमाडौं।जनकपुरमा जारी नेपाली कांग्रेस प्रदेश २ को प्रथम अधिवेशनअन्तर्गत आठ पदाधिकारीसहित ६७ पदका लागि बिहीबार निर्वाचनमा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवारहरु विजयी भएका छन्। विमलेन्द्र निधि–शेखर कोइराला प्यानलका उम्मेदवारलाई हराउँदै