काठमाडौंका मुख्य सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्तिथि, बन्दको प्रभाव न्युन
काठमाडौं।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता आइतबार संसदबाट पास गरिएको विरोधमा आह्वान गरिएको बन्दको प्रभाव काठमाडौं उपत्यकामा न्युन देखिएको छ। काठमाडौंका मुख्य राजमार्ग तथा सडकहरुमा बिहानैदेखि सवारीसाधनको चहलपहल