वीर अस्पतालमा डा. बस्नेतकै निरन्तरता, स्वास्थ्यमन्त्री खतिवडालाई झड्का
काठमाडौं।स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हाले यता महत्वपूर्ण स्वास्थ्य प्रतिस्ठानको सरुवाबढुवामा रुचि राख्दै आएका स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई पहिलोपटक नराम्रो झड्का लागेको छ।डा। गुणराज लोहनीलाई वीर अस्पतालमा सरुवा गर्ने स्वास्थ्य मन्त्री विरोध खतिवडाको