कांग्रेस जिल्ला कार्यसमितिको पहिलो बैठक : संगठन बिस्तार अभियान चलाउने निर्णय
सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनलाई मध्यनजर गर्दै प्रत्येक वडामा संगठन बिस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ। पछिल्लो पटक जिल्ला अधिबेशनबाट निर्बाचित जिल्ला कार्यसमितिको