गणतन्त्र दिवसको अवसरमा टुंडिखेलमा बिशेष कार्यक्रम आयोजना
काठमाडौं । १५औँ गणतन्त्र दिवसका अवसरमा आज बिहान काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, कायममुकायम प्रधानन्याधीश दीपककुमार