थुलुङ दुधकोशी गाउँपालिकामा शिक्षा योजना निर्माण कार्यशाला सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा पाचँ वर्षे शिक्षाक्षेत्र योजना निर्माण कार्यशाला सुरु भएको छ। तीन सम्म सञ्चालन हुने सो कार्यशालाको सोमबार गाउँपालिका अध्यक्ष असिम राईले उद्घाटन गरेका हुन्।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै