घर भाडामा लिएर ५ जना बंगलादेशी नागरिकलाई बन्धक बनाउने समूहका ७ जना पक्राउ
काठमाडौं,२४ माघ । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई काठमाडौं ल्याएर बन्धक बनाउने गिरोहका ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार बूढानीलकण्ठ नगरपालिका–८, भङ्गालस्थित एक घर भाडामा