ललिता निवास प्रकरणका चार आरोपीलाई आज अदालत पेश गरिंदै
काठमाडौं।ललिता निवास प्रकरणमा बन्दी प्रत्यक्षीकरणबाट धरौटीमा रिहा हुनुपर्ने माग गरेका सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङसहित ४ जनालाई सोमबार पुनः अदालतमा पेस गरिने भएकाे छ। आइतबार अन्य बन्दीको