माओवादी केन्द्रका उपाध्यक्ष महरा र उद्योगपति चौधरीमाथि तत्काल कारबाही थाल्न गृहमन्त्रीको निर्देशन
काठमाडौं ।गृहमन्त्री रबि लामिछानेले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उद्योगपति बिनोद चौधरी लगायतमाथि तत्काल छानबिन गर्न निर्देशन दिएका छन्। गृहमन्त्री लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर