थुलुङ दुधकोशी गाउँपालिकालाई ‘मेरो कित्ता अनलाइन प्रणाली’ हस्तान्तरण
सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकालाई जिल्लाको नापी कार्यालयबाट प्रदान गरिने सेवाहरु हस्तान्तरण गरिएको छ । जिल्ला नापी कार्यालय, सोलुखुम्बुका प्रमुख प्रमोद गुरागाईँले एक कार्यक्रमका बिच थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम