काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शुक्रबार भएको भेटमा द्विपक्षीय सम्बन्ध,
काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा
सोलुखुम्बु।नेचासल्यानस्थित श्री हिमाल दर्शन माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्रका लागि शैक्षिक क्यालेन्डर सार्बजनिक गरेको छ। विद्यालयमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेचासल्यान गाउँपालिका अध्यक्ष धनजन राई र बिशिस्ट अतिथि गाउँपालिका उपाध्यक्ष
काठमाडौं।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय स्वयम्भु हलचोकमा संचालन भएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप–२०८०’ को उपाधी नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देहीले जितेको छ । ११ स्वर्ण, ४ रजत र
काठमाडौं।सरकारले संसद्को चालू अधिवेशन आउँदो वैशाख २ गते राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।बैठकले कानुन, न्याय तथा
धनगढी।समानुपातिक सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अर्का सांसदमाथि पनि कारबाहीको डण्डा चलाएकी छन्।श्रेष्ठले शुक्रबारमात्रै सूदुर पश्चिम प्रदेशसभाका सांसद घनश्याम चौधरीलाई तीन महिनाका लागि
काठमाडौं। उपत्यकासहित बाग्मती, गण्डकी र कोशी प्रदेशका धेरै ठाउँमा हिजो हावाहुरी र चट्याङसहित वर्षा भएको छ । गएको चौबीस घण्टामा सबैभन्दा धेरै धनकुटामा ३९ मिलिमिटर वर्षा भएको छ । बाग्मती,
काठमाडौं ।साहित्यिक पत्रकार संघको आयोजनामा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा डालो रेस्टुरेन्ट,अनामनगरमा बिहिवार आयोजित कार्यक्रम वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको
काठमाडौँ।सरकार र दुई ठुला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान
काठमाडौं।नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का विजयी भएका छन्। दसौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले १४४ र राईले