काठमाडौं ।साहित्यिक पत्रकार संघको आयोजनामा साहित्यिक पत्रकारिताबारे छलफल कार्यक्रम सम्पन्न भएको छ। साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा डालो रेस्टुरेन्ट,अनामनगरमा बिहिवार आयोजित कार्यक्रम
काठमाडौँ।सरकार र दुई ठुला जलविद्युत आयोजना माथिल्लो अरुण र दूधकोशीका प्रमुख वित्तीय व्यवस्थापक विश्व बैंक र एसियाली विकास बैंकबिच आयोजना निर्माणको काम छिटो थाल्ने सहमति भएको छ । अर्थमन्त्री वर्षमान
काठमाडौं।नेकपा एमाले ओखलढुंगाको अध्यक्षमा ज्ञानबहादुर (जिबी) खड्का विजयी भएका छन्। दसौं जिल्ला अधिवेशनबाट निकटतम प्रतिस्पर्धी हर्कबोल राईलाई १३ मतले पराजित गर्दै खड्का अध्यक्षमा निर्वाचित भएका हुन्। खड्काले १४४ र राईले
विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ६ गतेका लागि कोशी प्रदेशसभाको बिशेष अधिवेशन आव्हान गरेका छन् । कोशी प्रदेशसभाको सम्पूर्ण सदस्य सङ्ख्याको एक चौथाइभन्दा बढी प्रदेशसभा सदस्यहरुले
काठमाडौं । इस्लाम धर्मावलम्बीहरूले आज इद (इद–उल–फित्र) धुमधामका साथ मनाउँदै छन्। रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत बुधबार पूरा भएको थियो। उनीहरूले रोजा ब्रतपछि आज ‘इद–उल–फित्र’ मनाउन लागेका हुन्। नमाज
काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत पहिलो चरणको भाषा परीक्षामा ६ हजारभन्दा बढी उत्तीर्ण भएका छन् । सन् २०२४ मा इपिएसमार्फत उत्पादनतर्फको क्षेत्रमा काम गर्न जानका लागि पहिलो चरणको
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीति स्थिरताका लागि कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताएका छन्। लुम्बिनीमा आयोजित नेपाल शिक्षक संघको कार्यक्रममा नेता कोइरालाले संविधान संशोधन नगरेसम्म देशमा
आर पोखरेल,काठमाडौं। स्वर्गीय गायक अमन ओली र गायिका तुलसी घर्तिमगरको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत’नहसाउ शत्रु’गीतको भिडियो सार्बजनिक आएको छ । देव बोहराको शब्द तथा लय सिर्जनामा गीत तयार
काठमाडौं।नेपाली ख्रीष्टियन सांगितिक क्षेत्रमा होसन्ना मण्डलीका पास्टर राजु सुन्दासले निर्माण गर्नुभएको‘प्रशंसा’नामक नयाँ गीत सार्बजनिक गरिएको छ । बुधबार काठमाडौंको होसन्ना चर्चमा आयोजित एक कार्यक्रमबीच कर्णप्रिय स्वरकी धनी इसाई संगीतका अग्रज
काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद उल (ईद) फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय अनुसार बिहीबार सो बिदा दिइएको गृह मन्त्रालयले