कांग्रेस सांसद खड्काले हडपेको स्काउटको जग्गा सिल
काठमाडौं।कांग्रेस सांसद दीपक खड्काले हडपेको नेपाल स्काउट केन्द्रीय कार्यालयको हडपिएको जग्गा आज काठमाडौँ प्रशासनले सिल गरेको छ।गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँ प्रशासनको टोलीले बिहीवार राति सिल गरेको हो। नेपाल स्काउट,