ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम आउने
काठमाडौँ । महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी आर्थिक वर्षमा ज्येष्ठ नागरिकका निम्ति विशेष कार्यक्रम आउने बताउनुभएको छ । समाज कल्याण परिषद् अन्तर्गत रहेको राष्ट्रिय ज्येष्ठ नागरिक कोषले