नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउन नगरसभा सदस्यहरुलाई मेयर बालेनको आग्रह
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले महानगरको नगरसभामा कांग्रेस,एमालेको धङधङी बोकेर नआउन नगरसभाका सदस्यलाई आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमा लेख्दै बालेनले ३ जना नेताले गर्दा १६०