राजा ज्ञानेन्द्रको स्वागतको तयारीले झस्कियो सरकार, बिमानस्थल क्षेत्र निषेधित क्षेत्र घोषित
काठमाडौं,२९ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यस आसपासका क्षेत्रमा एक महिनासम्म कुनै पनि प्रकारका प्रदर्शन, धर्ना,जुलुस तथा भेला गर्न नपाइने आदेश जारी गरेको छ। राजसंस्था पुनःस्थापना पक्षधर विभिन्न दल