कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए बिश्वासको मत
काठमाडौं।कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले बुधबार प्रदेश सभाबाट दोस्रोपटक विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाका दुई ठूला दल नेकपा (एमाले) र नेपाली कांग्रेस मिलेर सरकार चलाइरहेका मुख्यमन्त्री कार्कीले सहजै