सक्रिय प्रवासी नेपाली समाज मलेसियाको सहयोगमा विद्यार्थीहरुलाई न्यानो सुइटर तथा शैक्षिक सामाग्री बितरण
दावा जाङ्बु शेर्पा,रामेछाप।सक्रिय प्रवासी नेपाली समाज मलेसियाले रामेछापको दुर्गम हिमाली गाउँ उमाकुण्ड–१ गुम्देलका विभिन्न विद्यालयमा पढ्ने विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ । उमाकुण्ड गाउँपालिका–१ स्थित श्री प्रवित्रा नुम्बुर हिमालय