सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व गर्ने पार्टीहरुमा रहेको प्रचण्डको आरोप
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामिछानेसँग राजनीतिक प्रतिशोध साँधिएको बताएका छन् । चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सहकारी ठगहरु अहिले सत्ताको नेतृत्व