भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाए : महामन्त्री राणा
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले भ्रष्ट शासकहरूले देशलाई खोक्रो बनाएको कारण विद्यमान व्यवस्थाबाट मुलुक बन्न र बच्न गाह्रो भएको बताएका छन् । अब तमाम राष्ट्रवादी, प्रजातन्त्रवादी, हिन्दूवादी र