थुलुङ दुधकोशीका प्राज्ञ संयोजक तथा सदस्यहरुले लिए सपथ
सोलुखुम्बु,२८ चैत्र। जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाद्वारा मनोनीत प्राज्ञ संयोजक तथा सदस्यहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन । पालिकाको स्थानीय भाषा, साहित्य, कला, संस्कृति, रितिरिवाज, नाट्य, संगीत क्षेत्रको संरक्षण,