नेकपा माओवादी केन्द्र नेचासल्यान-४ को अध्यक्षमा सुरेश राई, १९ सदस्यीय समिति गठन
डिल्ली शर्मा,सोलुखुम्बु,२६ चैत ।नेकपा(माओवादी केन्द्र) नेचासल्यान ४ नं वडाको दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा सुरेश राई चयन भएका छन् । मंगलबार सम्पन्न सम्मेलनले सचिवमा लेख कुमारी राई सहितको १९ सदस्यीय ४