दुर सञ्चार प्राधिकरणलाई फेसबुक लगायत सामाजिक सञ्जाल निष्क्रिय गर्न सञ्चार मन्त्रालयको पत्र
काठमाडौं,१९ भदौ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले फेसबुक,ट्वीटर (एक्स),युट्युबलगायत २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ। बिहीबार बसेको बैठकले यसअघि मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न फेसबुकलगायत २६ वटा