काठमाडौं,२१ पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ। काठमाडौंका मेयर बालेन्द्र साह (बालेन), उज्यालो नेपाल पार्टी र अन्य समूहबाट
दोलखा,२१ पौष । पार्टीभित्र मनोमानी र एकलौटी निर्णय गरिएको भन्दै दोलखा एमालेका उपसचिवसहित दर्जन बढी जिल्ला कमिटी सदस्यले सामुहिक राजीनामा दिएका छन् । एमाले दोलखाका उपसचिव हरि ओली सचिवालय सदस्य
काठमाडौं,२० पौष । हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका—६ जुरीखेतस्थित सडकमा आज साँझ भएको सुमो गाडी दुर्घटनामा छ जनाको मृत्यु भएको छ । काठमाडौँबाट हेटौडातर्फ आउदै गरेको ना१ज १७७८
काठमाडौ, पौष २० । शैक्षिक परामर्श व्यावसायीहरुको छाता संगठन स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) को गण्डकी प्रदेशको ७औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । गण्डकी प्रदेशका सामाजिक विकास,युवा तथा
काठमाडौं,२० पौष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा बालेन साहको टिमबाट २७ जना र उज्यालो नेपालको टिमबाट १२ जना थप्ने सहमति भएको छ। यससँगै केन्द्रीय समितिमा कुल ३९
काठमाडौं,पौष २० । नेपाल मानव अधिकार संगठनले न्यायालयको गरिमा संरक्षणको लागि सबैमा अपील गरेको छ । संगठनका अध्यक्ष इन्द्रप्रसाद अर्यालले हालै एक विज्ञप्ती प्रकाशित गरी सामाजिक सञ्जाल र सार्वजनिक वहसका
काठमाडौं,२० पौष । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाजमार्फत ३ बजे त्यतातिर प्रस्थान
काठमाडौं,२० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज वार्ता भएको छ । जेनजी आन्दोलनपछि दुई नेताबीच भएको यो सम्भवतः पहिलो द्विपक्षीय भेट
काठमाडौं,२० पौष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूलाई बैठकका लागि बोलाएका छन्। सभापति देउवाले आफ्नै निवास महाराजगञ्जमा वर्तमान र पूर्व पदाधिकारीहरूलाई छलफलका लागि आमन्त्रित गरेका हुन्।
उदयपुर,२० पौष । उदयपुरको बेलका नगरपालिका–३ स्थित किरात चोकमा श्रीमतीको हत्या गरेर श्रीमानले आइतवार बिहान आत्महत्याको प्रयास गरेको छ । श्रीमान–श्रीमती बिच झगडा हुँदा श्रीमान ३० बर्षीय खगेन्द्र राईले २७