लोखिम सरोकार समाजको पाँचौ बार्षिक साधारण सभा सम्पन्न
दावा जाङ्बु शेर्पा, काठमाडौं,१ भदौ। लोखिम सरोकार समाजको ५ औं बार्षिक साधारण सभा थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईको प्रमुख अतिथ्तामा नवदुर्गा पार्टी प्यालेस सुकेधारामा सम्पन्न भएको छ। थुलुङ दूधकोशी-९