समय अनुसार ब्यापार बिबिधिकरण गर्नुपर्नेमा अध्यक्ष बास्तोलाको जोड
खगिन्द्र राज बास्तोला सोलुखुम्बु,१२ माघ।नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोलाले ब्यबसायीहरुले नजिकका ब्यापारिक केन्द्रसँग प्रत्यक्षरुपमा व्यापारिक सम्बन्ध कायम गराउन एकजुट हुनु आवश्यक रहेको बताउंदै समय अनुसार व्यापार विविधिकरण गर्नु आवश्यक रहेको