माओवादी केन्द्रले संगठनात्मक संरचनामा हेरफेर गर्ने
काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले पार्टीमा रिक्त पदमा नेताहरूको जिम्मेवारी तोक्ने गृहकार्य सुरु गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा नेताहरूको जिम्मेवारी तोक्ने, संगठनात्मक