पाँच जिल्लाका विभिन्न सडक खण्डमा बाढीपहिरोका कारण आज पनि यातायात अवरुद्ध
काठमाडौं,१७ असोज । बाढी र पहिरोका कारण देशका विभिन्न जिल्लाका प्रमुख सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार रसुवा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व र हुम्लाका विभिन्न सडकखण्डमा यातायात अवरुद्ध