द भ्वाइसका विकास लिम्बुको स्वरमा “नेपाली माटो ” सार्वजनिक
काठमाण्डौं ।साहित्य सरोवर मिडिया प्रालीको प्रस्तुतीमा राष्ट्रप्रेमले भरिपुर्ण मौलिक गीत “नेपाली माटो ” सार्वजनिक भएको छ । प्रवासी भुमिमा रहने आम नेपालीहरुले देश प्रति देखाउने मायालाई गीतमा समेटिएको छ ।