भाद्र ३ गते देखि देश-विदेशमा ‘कृष्ण लिला’ एकै साथ प्रदर्शन हुँदै
सनत गिरी,काठमाडौं।नेपाली कथानक चलचित्र ‘कृष्ण लिला’ भाद्र ३ गते देखि देश–विदेशमा एकै साथ प्रदर्शनमा आउने भएको छ । दिपक ओलीद्वारा निर्देशित चलचित्र कृष्ण लिलाको कार्यकारी निर्माता रत्न श्रेष्ठ, प्रस्तुतकर्ता रोहित