जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल २०२६ को ट्यालेन्ट राउन्ड सम्पन्न, ग्रान्ड फिनाले भाद्र १३ मा हुँदै
काठमाडौ,७ भदौ । बालबालिका तथा किशोरकिशोरीहरूको प्रतिभा, आत्मविश्वास र व्यक्तित्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको जुनियर सुपर मोडल इन्टरनेशनल नेपाल २०२६ को ट्यालेन्ट राउन्ड भव्य रूपमा